रवि लामिछानेलाई साढे ३२ हजार मतको अग्रता

चितवन/ चितवन क्षेत्र नं. २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेर अग्रस्थानमा रहेका छन् । यो मत ५६ हजार ४९६ गणना हुँदा सम्मको हो । नेपाली काँग्रेसका जीतनारायण श्रेष्ठले सात हजार ४५७ र नेकपा एमालेका रामप्रसाद न्यौपानेले सात हजार २६८ मत ल्याएका छन् । लामिछाने … Continue reading रवि लामिछानेलाई साढे ३२ हजार मतको अग्रता